FAQs Complain Problems

राय सुझाबलाई अव ट्वीटर बाट पनि प्रतिकृया लिने सूचना !

सूचना !        सूचना !!    सूचना !!!
यस लुम्बिनी साँस्कृतिक नगरपालिकाले नगरवासीको  राय सुझाबलाई अव ट्वीटर बाट पनि प्रतिकृया लिने र जतिसक्दो छिटो छरितो नगरवासीको समस्या समाधान गर्ने कुरामा जोड दिईएको कुरा यस सूचनाद्वारा जानकारी गराईन्छ । साथै हाम्रो ट्वीटर पेज @LumbiniMun  रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।