सूचना !    सूचना !   सूचना !    नगरसभा  कार्यक्रम  मिति २०७५/०६/२७ गते लुम्बिनी विश्वविद्यालय हल मा हुने  भएको  व्यहाेरा सम्पूर्ण नगरवासीहरूमा जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।  !!    !!     !!

बजेट तथा कार्यक्रम

कार्यक्रम बाँडफाँड गरि बार्षिक समिक्षा तथा बिशेष परिषदबाट स्वीकृत

यस नगरपालिकाले आ ब ०७३÷०७४ का लागि अनुमानित गरेको रु.३५००००००।– मा यस बर्ष रु.४९५२५०००।– प्राप्त भएको हुदा गत परिषदबाट  स्विकृत कार्यक्रम यथावत राखी थप रकम रु.१४५२५०००।– को निम्न अनुसार कार्यक्रम बाँडफाँड गरि बार्षिक समिक्षा तथा बिशेष परिषदबाट स्वीकृत

पुजिगत कार्यक्रमहरु

यस लुम्बिनी साँस्कृतिक नगरपालिकाको आ.व. ०७४÷०७५ को निम्ति तपसिल बमोजिमका पुजिगत कार्यक्रमहरु

नगर कार्यपालिका सदस्य विवरण