FAQs Complain Problems

लुम्बिनी साँस्कृतिक नगरपालिका कोभिड-१९ तथा विपद व्यवस्थापन प्रणाली

SmartPalika COVID19 Response and Disaster Management System for Lumbini Cultural Municipalityनमस्कार,

विपदको यो समयमा तपाई-हाम्रो सहकार्यलाई बलियो बनाउदै विपद व्यवस्थापन वैज्ञानिक बनाउन यो प्रणाली ल्याएका छौँ। यस प्रणाली अन्तर्गत हाल क्वारेन्टिन/आइसोलेसन व्यवस्थापन, लाईभ ट्र्याकिङ, दैनिक रिपोर्ट, स्वयं-परिक्षा लगयात अन्य मोड्युलहरु मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध छन।

यो एप्स किन महत्वपुर्ण छ?

  • यदि तपाईं लुम्बिनी साँस्कृतिक नगरवासी हुनुहुन्छ र सकुशल हुनुहुन्छ भने पनि आफ्नो सुरक्षाका लागि यो एप्स मोबाइलमा राख्नुहोला।
  • यदि तपाईं लुम्बिनी साँस्कृतिक नगरवासी हुनुहुन्छ र कुनै समस्या वा स्वास्थ्यसम्बन्धि जटिलता छ भने आवश्यक सहायताका लागि यो एप्स राख्नुहोला।
  • यदि तपाईं क्वारेन्टिन वा आइसोलेसनमा हुनुहुन्छ भने तपाईंसँग हाम्रो दैनिक सम्पर्क र तपाईंको स्वास्थ्यस्थितिको जानकारी लगायत अन्य आवश्यक पर्ने सुचना एवं कार्यका लागी यो एप्स राख्नुपर्ने हुन्छ।
  • विपद व्यवस्थापन बारे लुम्बिनी साँस्कृतिक नगरपालिकाको आधिकारिक जानकारी वा सुचनाहरु बारे अपडेट रहिरहनका लागी पनि यो एप्स उपयोगी छ।
  • आशा गरौं, महामारीको स्थिति यो भन्दा गम्भिर हुनेछैन। तर अप्रत्याशित यदि अवस्था आएकाे खण्डमा भने, तपाईं–हाम्रो सम्पर्क, ट्रेसिङ लगायत अन्य व्यवस्थापनका लागि यो प्रणाली अत्यावश्यक हुनेछ।

 कृपया लुम्बिनी साँस्कृतिक नगरपालिका कोभिड-१९ व्यवस्थापन एप्स यहाँबाट डाउनलोड गर्नुहोला

     

लुम्बिनी साँस्कृतिक नगरवासीका निम्ती गरिएको यस योगदानका लागि हामी स्मार्ट-पालिका तथा सेलएप प्रती आभारी छौं!