FAQs Complain Problems

भगवान गाैतम बुद्ध

Read More

लुम्बिनी साँस्कृतिक नगरपालिका र जुम्ला जिल्ला तातोपानी गाउपालिका विच अनुभव आदानप्रदान

Read More

नगरप्रमुखसँग नगरपालिकाका कर्मचारी

Read More

लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालय, रूपन्देही को संक्षिप्त परिचय

वि.सं. २०७१।१।२५ को नेपाल सरकारको निर्णय अनुसार यो नगरपालिका स्थापना भएको हो । रूपन्देही जिल्ला सदरमुकाम भैरहवादेखी १८ कि.मी. मा अवस्थित यो नगरपालिकाका तिन वटा वडा दक्षिणी सिमा भारतसँग सिमा जोडिएका छन् । यस नगरपालिकाको केन्द्रमा शाक्यमुनि गौतम बुद्धको जन्मभूमी मायादेवी मन्दिर रहेको र  बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेको पावन स्थल रहेका कारण नगर क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय बौद्ध धर्मालम्बी एवं आन्तरिक एवम् वाह्य पर्यटकहरुको अत्याधिक आगमन हुने गरेको छ । यस नगरलाई पर्यटकीय नगरका रुपमा विकास गर्न सकिने प्रशस्त आधारहरु रहेका छन् ।

Pages

जनप्रतिनिधि

सजरुद्दिन मुसलमान
नगर प्रमुख
mayorlumbinimun@gmail.com
9857012565
कल्पना हरिजन
उप– प्रमुख
harijankalpana311@gmail.com
९८०७४९८४४८

कर्मचारीहरु

श्री भूपेन्द्र पाण्डेय
प्रमुख प्रशासकिय अधिकृत
bphpandey@gmail.com
9857083111
महबुब अहमद खाँ
सूचना तथा प्रविधि अधिकृत
mahboobkh786@gmail.com
9806973985/9866155566