सूचना !    सूचना !   सूचना !   " Audio Notice को लागि १६१८०७१५८०३०५  डायल गरी नगरपालिका को सूचना को जानकारी लिनुहोस्  । "

कार्यक्रम बाँडफाँड गरि बार्षिक समिक्षा तथा बिशेष परिषदबाट स्वीकृत

यस नगरपालिकाले आ ब ०७३÷०७४ का लागि अनुमानित गरेको रु.३५००००००।– मा यस बर्ष रु.४९५२५०००।– प्राप्त भएको हुदा गत परिषदबाट  स्विकृत कार्यक्रम यथावत राखी थप रकम रु.१४५२५०००।– को निम्न अनुसार कार्यक्रम बाँडफाँड गरि बार्षिक समिक्षा तथा बिशेष परिषदबाट स्वीकृत

Supporting Documents: 

नगर कार्यपालिका सदस्य विवरण