यस लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र अवस्थित सम्पूर्ण सामुदायिक, धार्मिक,सामुदायिक सिकाई केन्द्रहरु,गत आर्थिक वर्ष २०७८/०७९ सम्मको आर्थिक लेखा परीक्षण कार्य गर्नक लागि तल को पत्रमा संलग्न सुची बमोजिम लेखा परिक्षकहरु तोकिएको व्यहोरा जानाकारेका लागि अनुरोध छ ।