यस लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तर्गतका सामुदायिक, निजि तथा सार्वजनिक शैक्षिक गुठीद्वारा संचालित, संस्थागत र मदरसा विद्यालयहरुमा अध्ययनरत १२ वर्ष देखि १७ वर्ष सम्मका सम्पूर्ण विद्यार्थीहरु तथा विद्यालय बाहिर रहेका सो उमेर समुहका Moderna खोपको पहिलो र दोस्रो मात्रा लगाएका सम्पूर्ण बालबालिकाहरु